माओवादी केन्द्रको सचेतकमा चौधरी मनोनीत
काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनीत गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरवारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत...