राष्ट्रिय सभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेइ नोभिकोभले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत नोभिकोभले शिष्टाचार भेट गरेका हुन्...