नेपाललाई युक्रेनको आग्रह– रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक लगाइयोस्
काठमाडौँ। यसै वसन्त ऋतुमा ९ जना रुसी पर्वतारोहीलाई नेपालमा हिमाल चढ्ने अनुमति दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज पठाएको भन्दै युक्रेनी कूटनीतिज्ञहरूले ती पर्वतारोहीहरूलाई अनुमति नदिन आग्रह...