रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बम बेलारुस पुग्यो
एजेन्सी । रुसी राष्ट्रपछि भ्लादिमिर पुटिनले, रुसी आणविक हतियारहरू बेलारुस पुगेको पुष्टि गरेका छन् । गत मार्चमा पहिलो पटक बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका पुटिनले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो...