जापानले कम्पनीहरूलाई रुबलमा कारोबार नगर्न आग्रह गर्ने
टोकियो । जापानी सरकारले रुसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् । अहिलेसम्म त्यस किसिमको कारोबार...