पालिका अध्यक्षसहित चार जनामाथि चोरी मुद्दा दर्ता गर्न आदेश
जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव र निवर्तमान वडाध्यक्ष पीताम्बर यादवसहित चार जनामाथि चोरी डाँका मुद्दा दर्ता हुने भएको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासले गाउँपालिका अध्यक्ष...