राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश १ को अध्यक्षमा सुवेदी चयन
काठमाडौँ । माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरमा मङ्गलवार सम्पन्न प्रदेश सम्मेलनबाट सुवेदीसहित ४० सदस्यीय कार्यसमिति...