अनुगमन अधिकृत कार्कीलाई धम्काएको भन्दै काँग्रेस उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजाललाई स्पष्टीकरण सोधेको छ । रिजालले आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक...