एसपी थापासहित दुई डीएसपी हेडक्वार्टर तानिए
काठमाडौँ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही सिफारिस गरेपछि तीन प्रहरी अधिकारीहरूलाई प्रहरी हेडक्वाटर तानिएको छ । नुवाकोटका एसपी सञ्जय सिंह थापा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का...