एमालेमै फर्किइन् एकीकृत समाजवादीकी नेतृ रावल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रीता रावल नेकपा एमालेमा फर्किएकी छन्। अध्यक्ष केपी शर्मा ओलीले नेतृ रावललाई सोमबार साँझ बालकोटमा पार्टीमा स्वागत...