इस्तानबुलमा भएको आक्रमणमा आतङ्ककारीको हात छ : राष्ट्रपति एर्डोगान
इस्तानबुल । टर्कीको स्तानबुलमा भएको आक्रमण आतङ्ककारीहरुले गराएको टर्कीको आशङ्का रहेको छ । यहाँका राष्ट्रपति रिसेप तैयप एर्डोगानले सो कुरा बताएका हुन् । उनले यो कार्य आतङ्ककारीहरुबाट भएको हो र...