रदीप र भुवनको जोडी सेमिफाईनलमा
ललितपुरको रिमिक्स ब्याडमिन्टन क्लबका रदीप महर्जन र भुवन श्रेष्ठको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईलनमा प्रवेश गरेका छन् । किङ्ग कम स्पोर्टस् क्लब, भिमसेनगोलको आयोजनामा भएको प्रतियोगिताको क्वाटरफाईलनमा...