परराष्ट्रमन्त्री राणासँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गरेकी छन् । सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा...