१६ फाल्गुन २०८१, शुक्रबार
प्रधानमन्त्री कप छनोटमा इशान पाण्डे र रित गौतमको शतक
काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप छनोट प्रतियोगितामा काठमाडौँले अर्को खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ। माथिल्लो मुलपानी मैदानमा शुक्रबार भएको खेलमा काठमाडौँले भक्तपुरविरुद्धको खेलमा २६१ रनको जित निकाल्दा इशान पाण्डे...