चुनावका लागि उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो, टिकट लिने भन्दा रिजर्भ गर्ने धेरै
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका हुन् । यात्रुको...