१६ फाल्गुन २०८१, शुक्रबार
नेपाल टेलिकमले भन्यो-केही दिनभित्र ५० रुपैयाँभन्दा कमको पनि रिचार्ज गर्न मिल्छ
काठमाडौँ । नेपाल टेलिकमले ५० रुपैयाँभन्दा कमको पनि रिचार्ज गर्न मिल्ने स्पष्ट पारेको छ। इसेवा र केही बैंकहरूहरूबाट ५० रुपैयाँभन्दा कम रकम टप अप (रिचार्ज) गर्न नमिलेपछि रिचार्जको सीमा घटाइएको...