रिंकु बलात्कार प्रकरण : घटना दबाउन पञ्चायत बसेका ८ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी रिंकु सदाय मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन...