‘रविमाथि दोहोरो राहदानीमा कसुर स्थापित हुन सक्दैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्नेबारे कार्यालयले विभिन्न आधार तथा...