रास्वपाले संसदीय छानबिन समिति र संसदको अपमान गर्यो : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसदको अपमान गरेको टिप्पणी गरेका छन् । गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि...