प्रधानमन्त्री ओली कोभिड-१९ सम्बन्धी राष्ट्र सङ्घको विशेष सभालाई सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड– १९ सम्बन्धी संयुक्त राष्ट्र सङ्घको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् । डिसेम्बर ३ र ४ तारिखमा हुने सो विशेष सभालाई विश्वका नेता,...