अर्थ सचिव पुष्करले लिए राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यको सपथ
काठमाडौँ । अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैङ्क सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् । उनलाई बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सपथ खुवाएका हुन् । पुष्कर २६...