‘शान्ति, विकास र सुरक्षाका लागि सबल असंलग्न आन्दोलन अपरिहार्य’
काठमाडौं । असंलग्न आन्दोलन (नाम)को संस्थापक राष्ट्र नेपालले शान्ति, विकास र सुरक्षाका लागि सबल एवं सक्रिय ‘नाम’ अपरिहार्य भएको बताएको छ । अजरबैजानको बाकुमा जारी नामको मन्त्रिस्तरीय बैठकमा नेपालले सङ्गठनका...