जलवायु परिवर्तनले पार्ने असरसम्बन्धी स्वास्थ्य अनुकूलन योजना परिमार्जन गर्ने तयारी
काठमाडौँ । सरकारले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना, २०१७/२०२१ लाई परिमार्जन गर्ने तयारी गरेको छ । सरकारले जलवायु परिवर्तनको कारण स्वास्थ्य क्षेत्रमा पार्ने असरलाई सम्बोधन गर्नका लागि स्वास्थ्य अनुकूलन योजना बनाएको...