सरकार असहिष्णु र उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ – सांसद गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले वर्तमान सरकार उदाउँदै गरेका नयाँ आवाजहरूलाई दमन गर्नतिर अग्रसर भएको आरोप लगाएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै...