मनिष झाले भने-‘पुराना पार्टीका कार्यकर्ता आफ्ना नेता भ्रष्ट छन् भन्नेमा कन्भिन्स छन्, तर हामी तयार छैनौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले काँग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरू आफ्ना नेता भ्रष्ट हुन् भन्नेमा विश्वस्त रहेकाले बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा पक्राउ पर्दा सडकमा...