राष्ट्रिय सडक आयोजनालाई तीव्रता: यस्ता छन् उच्चस्तरीय बैठकका समन्वय र समाधानका ठोस निर्णय
काठमाडौँ । प्रधानमन्त्रीको निजी सचिवालयको सक्रियतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजनाहरूको प्रगति र चुनौतीमाथि गहन छलफल सम्पन्न भएको छ। प्रधानमन्त्रीका आर्थिक/विकास सल्लाहकार युवराज खतिवडाको...