स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा राष्ट्रिय संयुक्त वार्षिक समीक्षा २०७८-०७९ आज देखि सुरु भएको छ । भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको सभाहलमा सुरु भएको वार्षिक समीक्षा भोलिसम्म चल्ने...