राष्ट्रिय शैक्षिक सम्मेलन हेटौँडामा सुरु, देशभरका ३ सय प्राध्यापक सहभागी
काठमाडौँ। मकवानपुरको हेटौँडामा राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको आयोजनमा ‘उच्च शिक्षाका चुनौती, दिगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरण’ विषयक दुई दिने राष्ट्रिय शैक्षिक...