विपद् संकटग्रस्त स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म राहत रकम दिइने
काठमाडौँ । १२ असोजको बाढी, पहिरो र डुवानपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका स्थानीय तहलाई संघीय सरकारले ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ । बिहीबार बसेको राष्ट्रिय...