वाणिज्य बैङ्कका १७९ जना नवनियुक्त कर्मचारीलाई पूर्वसेवाकालीन तालिम
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका १७९ जना कर्मचारीहरूलाई चौँध दिने पूर्वसेवाकालीन तालिम...