युवा परिषद्लाई पूर्ण स्वायत्त र स्रोतपूर्ण बनाउन सुझाव
काठमाडौं । राष्ट्रिय युवा परिषद्लाई ऐनको प्रावधानबमोजिम पूर्ण स्वायत्त र स्रोतपूर्ण बनाइनुपर्ने संसदीय उपसमितिको सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको...