सकियो राष्ट्रिय मिडिया सम्मेलन, ९ बुँदे घोषणापत्र जारी
काठमाडौँ । ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ । चैत १६-१७ गते भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई...