सकियो लुम्बिनी महोत्सव, १० करोड कारोबार
काठमाडौँ। रुपन्देहीको भैरहवामा आयोजित नवौँ लुम्बिनी राष्ट्रिय महोत्सव सम्पन्न भएको छ । सुस्ताएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजना मंसिर २० देखि पुस १ गतेसम्म...