राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आजबाट सुरु हुँदै
काठमाडौँ । नेपाल भलिबल सङ्घले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता आजबाट सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने छैटौँ संस्करणको क्लब लिग...