महिलाहरूको अबको प्राथमिकता, राज्य संयन्त्रमा अर्थपूर्ण सहभागिता : कमला पराजुली
काठमाडौँ। राष्ट्रिय महिला अधिकार आयोगकी अध्यक्ष कमला पराजुलीले महिलाहरूको अबको प्राथमिकता प्राप्त अधिकारको सदुपयोग र राज्यका सबै निकायमा अर्थपूर्ण सहभागिता रहेको बताएकी छन् । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव...