सहकारीबाट भएको रकम अपचलनको निष्पक्ष छानबिन गरी कारबाही गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमालेले सहकारीहरूमा देखिएका समस्याको र सर्वसाधारणको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । शनिबार र आइतबार बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को...