नेकपा एसको राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवाद पारित गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताएका छन् । महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन...