राष्ट्रिय भेट्रान्स कप फुटबल: चितवन र हेटौँडा विजयी
नवलपुर । नवलपुरमा सञ्चालन भइरहेको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगितामा आज तीन खेल भएका छन् । प्रतियोगितामा आयोजक रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर, चितवन भेट्रान्स र कालभैरव भेट्रान्स विजयी भए ।...