राष्ट्रिय फुटसल लिगः शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने
कास्की । शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा ‘द राइजिङ’ क्लब धरानमाथि ४–३ गोल...