राष्ट्रिय प्रसारण नियमावली २०८० राजपत्रमा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रसारण नियमावलीको १२औँ संशोधन राजपत्रमा प्रकाशित भएको छ । आइतबार प्रकाशित राष्ट्रिय प्रसारण (१२औँ संशोधन) नियमावली, २०८० मा यो वर्ष नवीकरण गर्न छुटेका रेडियोहरूले एक महिनाभित्र निवेदन...