राजेन्द्र लिङ्देनले भने-‘प्रदर्शनकारीसँग एउटा लाठीसमेत थिएन, अन्दाधुन्दा गोली चलाएर राज्यले हिंसा भड्कायो’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा हिंसा भड्काउन सरकारको हात रहेको दाबी गरेका छन् । सरकारलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएर बाहिरिने क्रममा...