राष्ट्रिय पुरुष भलिबलमा आर्मी विजयी
काठमाडौं । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी हासिल गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको चौथो संस्करणको उक्त प्रतियोगिताको उद्घाटन खेलमा...