१० फाल्गुन २०७५, शुक्रबार
पशुपन्छी आहाराको गुणस्तर जाँच अव एक मिनेटमै
काठमाडौँ । राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाले ‘मोबाइल ल्याब भ्यान’ सञ्चालनमा ल्याएसँगै पशुपन्छीलाई खुवाउने दानाको गुणस्तर एक मिनेटमै परीक्षण गर्न सकिने भएको छ । भेटेरिनरी अस्पताल तथा...