राष्ट्रिय परिचयपत्र विभागमा १९८९ जनाका लागि जागिरको अवसर, एसएलसी र प्लस टुले दिन पाउने
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करीब दुई हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले ७ सय ५३...