सुनियोजित रूपमा पत्रकार भुलको हत्या गरेको अध्ययन टोलीको निष्कर्ष
काठमाडौं । कैलालीका सूचना अभियन्ता एवं पत्रकार सुरेश भुलको हत्या ‘सूचना माग गरेर भण्डाफोर गरेकै’ कारण गरिएको एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ । राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष एवं...