प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । सैनिक मुख्यालय जंगीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मल कुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी...