छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइयो
काठमाडौँ । छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुरबाट र्याली समेत निकालेको हो । र्याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो । २०१९...