गौहत्या विरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन
काठमाडौँ । कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । मङ्गलवार गाई मार्न पाईदैन, कानूनको पालना गरलगायतका नारासहित काठमाडौँको माईतिघरमा विरोध प्रदर्शन गरेका हुन्...