प्रशिक्षक र मैदानबिना क्रिकेटमा अब्बल कञ्चनपुर
महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ । कञ्चनपुरमा क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले...