भलिबल क्लब च्याम्पियनसीप : पुरुष र महिलातर्फ आर्मी तेस्रो
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा तेस्रो स्थानका लागि आज भएको खेलमा...